खेल

फिफा महिला विश्व कपको उपाधि अमेरिकालाई

काठमाडौं। फ्रान्समा आइतबार राती सम्पन्न फिफा महिला विश्व कप फुटबलको अमेरिकाले उचालेको छ । उसले उपाधि भिडन्तमा नेदरल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा महिला विश्व कप फुटबलको उपाधि उचालेको हो । २०१५ मा पनि जापानलाई ५ गोलअन्तरले पराजित...