मुख्य खबर

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि…

काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र रौतहटका राजकुमार ठाकुर पक्राउ...