मुख्य खबर

सी आउँदा र जाँदा विमानस्थल बन्द

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ। उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ। शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३...