जुग जाने पिरती बुन्दै श्रीधर र करिष्मा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ५:२९

काठमाडौं । श्रीधर अधिकारी र करिष्मा बुढाप्रिथीको आवाजमा तीज कोशेली ‘सुन मायाले सुन’को भिडियो सार्वजनिक भएको छ ।

आकाश दर्पण क्रियशनको प्रस्तुती रहेको सार्वजनिक गीतको भिडियो आकर्षक बनेको छ ।

श्रीधर अधिकारीको शब्द, बिष्णु सिंजाली मगरको लयमा रहेको गीतको भिडियोमा एलिना रायमाझी, मिलन क्षेत्री, भरत र अशुलाई फिचरिङ गरिएको छ ।

भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन । भिडियोमा भट्टराईकै छायाँकन र सम्पादन रहेको छ ।

२०७५ साउन २४ गते ५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “जुग जाने पिरती बुन्दै श्रीधर र करिष्मा (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर