मुक्तक –‘समय फेरिन्छ साल फेरिन्छ’–प्रकाश खप्तडी खड्का

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २१ गते २:०२

समय फेरिन्छ साल फेरिन्छ
औकात र जिउडाल फेरिन्छ
अन्धो मूलुकमा कानो राजा
तिम्रो जिन्दगी बबाल फेरिन्छ

प्रकाश खप्तडी खड्का
पाटादेवल, छान्ना, बझाङ्ग

२०७५ कार्तिक २१ गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर