विश्वको अर्थतन्त्रमा नम्बर १ चीन कि अमेरिका ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ३:५५

काठमाडौं । दुई दशकको समयमा कत्रो भिन्नता ? सन् १९९७ मा अमेरिकाको ११ प्रतिशत रहेको चिनियाँ कुल गार्हस्थ उत्पादन जिडिपी सन् २०१७ मा ६३ प्रतिशत उक्लिएको छ ।

तर, चीनमा मुल्य कम भएका कारण यसले दुई राष्ट्रको जीवनशैलीबीचको भिन्नतालाई बढाइचढाई गरेर बताइएको छ ।

क्रयशक्ति समता पिपिपी का आधारमा सन् २०१३ मै चीन विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र बनिसकेको थियो ।

त्यसो भए वास्तवमा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रचाही कुन हो त ?

यसको उत्तर हो, यी दुई राष्ट्रमध्ये कुनै एक ।

यदि चीनले आफ्नो पुँजी नियन्त्रणको निवारण र आफ्नो मुद्रा विदेशी अनुमानका लागि खुला राख्ने हो भने युआजको भाउ उकालो लाग्न सक्ने सम्भावना प्रबल छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

२०७५ पुष ७ गते ३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर