चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो व्यक्तिगत जीवन पनि जात्रै बनाको छ : वर्षा राउट

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २ गते ९:०७

काठमाडौँ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जात्रै जात्रा’ की मुख्य नायिका वर्षा राउटसँगको कुराकानी आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

वर्षा राउट एक चर्चित अभिनेत्री हुन् जसले नाइ नभन्नु ल ४ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् । उनको थुप्रै चलचित्रहरू हिट भइसकेका छन् भने जात्रैजात्राको पहिलो संस्करण जात्रामा पनि उनको मुख्य भूमिका रहेको थियो भने यस फिल्मको सिरिजमा पनि उनलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

आज यस भिडियो कुराकानीमा हामीले उनको यही फिल्म सम्बन्धि, फिल्ममा उनको रोल साथै केही व्यक्तिगत कुरहरू पनि गरेका छौँ । चलचित्रले आक्रामक व्यापार गर्नेमा नायिका राउट ढुक्क छन् । उनको बारेमा थाहा पाउन र उनीसँगको कुराकानी हेर्न तलको भिडियो लिंकमा हेर्नुहोस् ।

विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ । ‘जात्रै जात्रा’ को निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । यसअघि उनले ‘जात्रा’‘शत्रुगते’ चलचित्र निर्देशन गरिसकेका छन् । दुवै चलचित्र सुपरहिट भएको थियो ।

भिडियो कुराकानी…

२०७६ जेठ २ गते ९:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर