‘दाल भात तरकारी’को ५१ दिनमा आँचलले आइफोन पाउदा बर्षा भइन हेरेको हेरेइ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार ९ गते ७:४१

काठमाडौँ । फिल्म दालभात तरकारीले राजधानीका दुई वटा हलमा प्रदर्शनको ५१ दिन पुरा गरेको छ र, यसै अवसरमा फिल्म निर्माण युनिटले आइतबार खुसीयाली मनाएको छ ।

फिल्मको ५१ दिने कार्यक्रममा अभिनेत्री निरुता सिंह भने उपस्थित हुन सकिनन् भने उनी बाहेक सबै कलाकार तथा प्राविधिक उपस्थित थिए । मह जोडी, निर्माता किरण केसी, निर्देशक सुदन केसी, नायक पुष्प खड्का र नायिकाद्वया आँचल शर्मा र बर्षा राउत उपस्थित थिए भने अरु थुप्रै कलाकार, प्राविभिक र मिडिाउाहरुको उपस्थितिमा फिल्म दाल भात तरकारीले आफ्नो ५१ औँ दिन भव्य रुपमा सेलिब्रेट गरेका छन् ।

५१ दिन पुरा गरेको उपलक्ष्यमा कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने नायिका आँचल शर्मालाई विशेष उपहार प्रदान गरिएको थियो आइफोन १० एक्स । उनले आइफोन पाउँदा अर्क नायिका वर्षा राउत भने हेरेको हेरेक्र भएकी थिइन् ।

भिडियोमा हेर्नुहोस् आँचलले मात्र आइफोन पाउनु र वर्षाले नपाउनुको यस्तो छ कारण ….

२०७६ असार ९ गते ७:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर