रोनाल्डो र नेइमारको बक्सिङ भिडन्त ! (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते २:०७

काठमाडौं। विश्व फुटबलका २ सुपरस्टार क्रिस्टियानो रोनाल्डो र नेइमारको बक्सिङ रिङमा भिडन्त भएको छ । यी दुई एक विज्ञापनमा बक्सिङ रिङमा देखिएका हुन् ।

विज्ञापनमा यी दुईबीच नयाँ आइडियामा भिडियोको कल्पना गर्न आम नागरिकलाई भनिन्छ । यसमा नागरिकले यी दुईबीच बक्सिङको कल्पना गर्छन् । यही कल्पनाअनुसार भिडियो बनाइएको छ । यसबाहेक अन्य आइडिया समेत दिन आग्रह गरिएकोमा उनीबरुले ब्राजिलियन संगीतदेखि यी दुईबीच रेस्लिङको पनि सुझाव दिन्छन् ।

हेर्नुहोस् भिडियो :

२०७६ असार २३ गते २:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर