थाहा पाउनुहोस्, हाम्रै घर-आँगनमा पाईने दुबो घाँस यि स्वास्थ्य समस्याका लागि अचुक ओखती

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ०:५६

दुबो हामी सबैको लागी परिचित झार हो । यसलाई नदेख्ने सायदै कोही होलान । यो हाम्रो घर वरिपरिको आगनमा उम्रिरहेको हुन्छ । हिन्दु धर्ममा यसलाई विभिन्न पाठपुजा गर्दा प्रयोग गर्ने गरिन्छ ।

त्यसैले यसको महत्व छुट्टै छ । यसलाई आयुर्वेदमा औषधी बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । दुबो हाम्रो स्वास्थ्यको लागी निकै महत्वपुर्ण रहेको छ ।

यसको महत्वको बारेमा हामीलाई त्यति थाहा नभएकाले यसलाई हामी एउटा घाँसको रुपमा मात्र लिने गर्छौं । यदि हामीलाई यसको उपयोगको बारेमा थाहा हुने हो भने यो हाम्रा लागी विभिन्न रोगको औषधि हुन्छ ।

दुबोले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् :

१) दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ ।

२) कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ ।

३) शरीरको विकार हटाउँछ ।

४) यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ ।

५) पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ ।

६) नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।

७) सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस् पूरा भिडियो …

२०७६ असोज १८ गते ०:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर