कीर्तिपुरमा उपचाररत मुस्कानलाई शाहरुखले पठाए यस्तो सन्देश

आजको खबर   |    प्रकाशित : २०७६ असोज २३ गते ७:४५

एजेन्सी। बलिउड चर्चित अभिनेता शाहरुख खानले एसिड आक्रमणमा परेर उपचार गराइरहेकी मुस्कान खातुनलाई सन्देश पठाएका छन्।

खानले सामाजिक संजाल ट्वीटरमार्फत मुस्कानलाई सन्देश पठाएका हुन्।

सन्देशमा अभिनेता खानले उनको शीघ्रलाभको कामना गरका छन्। खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

यसअघि पनि अर्का बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र वरुण धवनले उनलाई भिडियो सन्देश पठाएका थिए।

२०७६ असोज २३ गते ७:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर