मोक्क्ष मन्त्रको गीत ‘लेक र बेसी’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १५ गते ८:२६

लेक र बेसी पाखा मा चौतारी माथि भिर
तोम्बा र रक्सि साथ मा उकाली लाग्दा पिर
मैच्यांग संग दिल बस्दा पर्यो नि सबै जिल

डाँफे र मुनाल रमाई नाच्छन डम्फु को तालै मा
लैजान्छु मैच्यांग तिमीलाई आउदो यसै सालै मा

हलो जोत्ने किसान दाई कपडा सिउने दमाई
सिफन को सारी किनेर दिउला लाहुर बाट कमाई

काठमाडौँ । साजिद पौडेलद्वारा लिखित लेक र बेसी बोलको गीत सार्वजनिक गरिएको छ । मोक्क्ष मन्त्रको आवाज रहेको गीत लेक र बेसी तिहारको अवसर पारेर सार्वजनिक गरिएको हो ।

मोक्क्ष मन्त्रकै संगीत रहेको गीतमा सतिस स्थापितले मास्टरिङ गरेका छन् । यस गीतको म्युजिक भिडियोमा मोक्क्ष मन्त्र साथै सुनिक्क्षा मैनाली फिर्चड रहेका छन् ।

रभ सितौलाको निर्देशन तथा सम्पादन रहेको यु गीतको भिडियोलाई स्वयंम रभले ने खिचेका छन् भने उनलाई खिच्न सहयोग गरेका छन् सोनु शर्माले ।

हेर्नुहोस् यो भिडियो :

२०७६ कार्तिक १५ गते ८:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर