हरियो धनियाँको नियमित सेवनले यस्ता स्वास्थ्य समस्याबाट पाईन्छ मुक्ति, हेर्नुहोस्
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १८ गते १:४१

काठमाण्डौ । हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । यो खानु शरीरलाई पनि निकै फाईदा जनक छ।
यस्ता छन् धनिया खानुँका फाईदा
– धनियाले रगतलाई शुद्धीकरण गर्छ।
– हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ।
– अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ।
– आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ।
– हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ।
– धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
भिडियो :
२०७६ कार्तिक १८ गते १:४१ मा प्रकाशित