अन्तर्राष्ट्रिय

जलवायु संरक्षणका लागि पेरिसमा भएको प्रदर्शन झडपपछि स्थगित

पेरिस । फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको शनिबारको प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ। फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन्। “शान्तिपूर्ण...