अन्तर्राष्ट्रिय

ट्रम्पले विपक्षी सांसदलाई अश्लील गाली गर्दै थर्काए, भने–‘डेमोक्र्याटहरु बेइमान र देशद्रोही हुन्’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट सांसदहरुलाई अश्लील भाषा नै प्रयोग गरी थर्काएका छन् । ट्रम्पले युक्रेनसँग गरेको कुराकानी र त्यससँग सम्बन्धित कागजातहरु उपलब्ध गराउन संसदीय समितिले राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई आदेश दिने तयारी थालेपछि ट्रम्प आक्रामक भएका हुन्...