समाचार

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौँ । बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम...