बिज्ञान/प्रबिधि

‘एक क्लिक गर्नुहोस्, वैदेशिक रोजगारका सबै विवरण प्राप्त गर्नुहोस्’

अशोक घिमिरे काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पुर्याई वैदेशिक रोजगारलाई...