खेल

३ नेपाली खेलाडी आइसीसीको एकदिवसीय बरियतामा समावेश

काठमाडौं। ३ नेपाली क्रिकेट खेलाडी आइसीसीको एकदिवसीय बरियतामा समावेश भएका छन् । यसअघि टि-२० अन्तराष्ट्रिय बरियतामा नेपालका ४ खेलाडी समावेश भएका थिए । नेपालका युवा बलर सन्दिप लामिछानेसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर सोमपाल कामी आइसीसीको बरियतामा परेका...