खेल

टेष्ट राष्ट्र जिम्बावेसँग भिड्दै नेपाल, यसरी हेर्नुहोस लाईभ

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ टेष्ट राष्ट्र जिम्बावेको सामना गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार...