जनैपूर्णिमा विशेष गीत ‘रक्षा बन्धन’ सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ५:३०

काठमाडौं । तीज विशेष गीतहरु सार्वजनिक भईरहेका बेला सतिश अधिकारीले जनैपूर्णिमा विशेष गीत सार्वजनिक गरेका छन् ।

पुरुषोत्तम न्यौपाने, तेजश रेग्मी र गणेश न्यौपानेको स्वरमा ‘रक्षा बन्धन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा तेजस रेग्मीको लय, सतिश अधिकारीको शब्द समावेश छ । कमेडी शैलीमा निर्माण गरिएको गीतको भिडियोमा कलाकार सुरविर पण्डित, यादव देवकोटा (सरापे), सुशिला निरौला (विमली) र सतिश अधिकारीले अभिनय गरेका छन् ।

भिडियोलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन । हरिश महराको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले निर्देशन गरेका हुन ।

गीतमा मौलिक शब्दहरुको प्रयोग गरिएको छ ।

https://youtu.be/aPwduoPDNfY

२०७५ साउन १८ गते ५:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर