तपाईको छोरा हुन्छ या छोरी ? अनुसन्धान अनुसार हेर्नुस् यस्तो छ तथ्य ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष १ गते १५:३२

छोरा वा छोरी के जन्मने हो त्यसको आधारमा पुरुषको बंशाणु निर्धाण गर्ने बेलायतको न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकहरुले स्पष्ट पारेका छन् ।
आफ्ना आमाबाबुबाट पुरुषमा बढी छोरा वा छोरी जन्मने गुण वंशाणुबाट स्थानन्तरण हुने भनाई अनुसन्धानमा संलग्न वैज्ञानिक कोरे जेलाट्टटीको छ ।

यसको अर्थ धेरै दाजुभाई भएका पुरुषको छोरा नै बढी हुने र दिदीबहिनी धेरै भएका पुरुषको छोरी बढी हुने सम्भावना हुन्छ ।
वैज्ञानिकहरुले सन् १६०० देखि ५ लाख ५६ हजार ३८७ जनाको सूचना संग्रहित भएको ९२७ बंशवृक्षको अनुसन्धान भएका थिए ।

२०७५ पुष १ गते १५:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर