क्रिकेट म्याचको बीचमा भएका छन् विचित्र घटना, (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ९:४२

काठमाडौं। पछिल्लो समय नेपालमा क्रिकेट खेल निकै लोकप्रिय भएको छ । अहिले पनि काठमाडौंमा घरेलु टि–२० लिग एभरेष्ट प्रिमियर लिग भइरहेको छ।

यसैबीच नेपाली खेलाडी सन्दिप लामिछानेले अस्ट्रेलियामा घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । क्रिकेटसम्बन्धी खबरहरु अहिले नेपालमा चर्चाको विषय बनेका छन् ।

यही बीचमा एउटा भिडियो चर्चामा छ । भिडियोमा क्रिकेट मैदानमा खेलको बीचमा भएका झगडालाई देखाइएको छ । यस्ता घटनाहरु बेलाबेलामा भइरहन्छन् । यस्तै घटनाहरुको यो भिडियोमा संकलन गरिएको छ ।

हेर्नुहोस् भिडियो –

२०७५ पुष ७ गते ९:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर