एक हप्तामै लामो र बाक्लो कपाल बनाउने २० अचुक उपायहरु

आजको खबर   |    प्रकाशित : २०७६ असार १८ गते १:५७

आफुलाई कसरी सुन्दर देखाउने भन्ने कौतुहलता केटीहरुमा अधिक रहेको हुन्छ। आफुलाई राम्रो, सुन्दर देखाउन केटीहरु अनेक उपायहरु अपनाउने गर्दछन्, त्यसमध्ये केटीहरुको केश, उनीहरुको एउटा अभिन्न सुन्दरताको भाग हो।

कपाल लामो भएको सबै केटीहरुलाई मनपर्छ तर कपालको विभिन्न समस्याबाट अधिकांश समस्या झेल्नु पर्नेहुन्छ र परिरहन्छपनि। त्यसैले सुन्दर देख्न र लामो कपालकालागि बजारमा उपलब्ध विभिन्न लोशन, तेलहरु प्रयोग गरिरहेका हुन्छन्।

तर आजकाल बजारमा आएका रसायनिक सामग्रीहरुले कपाल सपार्नुको सट्टा झन बिगारीरहेको छ। यसको मतलब बजारमा पाइने सबै कस्मेटिक सामान खराब होइन तर धेरैजसो सामग्रीले प्राकृतिक सुन्दरतालाई बिगारीरहको हुन्छ।

कतिपय लोशन, तेलहरु त यतिसम्म हानिकारक शिद्ध भइदिन्छन् कि त्यसको प्रयोग पश्चात् हाम्रो केश झन् विग्रने, झर्ने हुन्छ, तर यसको मतलब यो हैन कि हरेक ब्यूटी टिप्स गलत हुन्, तर प्रयोग गर्नु भन्दा पहिले राम्रो ब्यूटीसियनको सल्लाह लिइ प्रयोग गुर्न आवश्यक छ ।

आज हामी तपाइहरुलाई हाम्रै घरमा पाइने वस्तुहरु हाम्रो सुन्दरताको लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा तपाइलाई काम लाग्ने भिडियो लिएर आएका छौ । जसमा तपाइले एक हप्तामै लामो र बाक्लो कपाल बनाउने २० अचुक उपायहरु देख्न सक्नुहुन्छ जसले १०० असर गर्छ।

थप जानकारीको लागि भिडियोमा हेर्नुहोस् …

 

२०७६ असार १८ गते १:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर