मनोरञ्जन

‘शिरफूल’को ट्रेलर रिलिज, एक झलक झुल्किइन मरिश्का

काठमाडौं । चलचित्र ‘शिरफूल’को ट्रेलर रिलिज भएको छ । मंसिर २१ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारको अभिनय रहेको छ...