मनोरञ्जन

‘ब्याउने’ कुरा गर्दा जंगिइन् दीपाश्री, इन्टरभ्यूमै हात जोडेर किन मागिन् माफी? (भिडियो)

काठमाडौँ । सामाजिक सञ्जालमा दिपाश्री ब्याउने कुरा छ भन्ने लाइनको सर्वाधिक धेरै आलोचना भएपछि दिपक राज गिरीले केही दिन अघि आफ्नो स्पष्टिकरण दिएका थिए। त्यस्तै आज दिपाश्री ब्याउने कुराको निकै आलोचना भएपछि उनी पहिलोपटक मिडियामा आएर शो विषयमा बोलेकी...