मनोरञ्जन

गायक पुष्पन प्रधानको स्वरमा ‘सरौतो’को ‘केही आधा’ गीत रिलिज (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’बोलको गीत सार्वजनिक गरिएको छ। पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको यस गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ। यो गीत भिजिट नेपाल २०२० लाई लक्षित गरि...