मनोरञ्जन

बच्चाको बारेमा स्वस्तिमाको प्रतिक्रिया- ‘ढिलो आउँछ, कडा आउँछ’ (भिडियो सहित)

फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो। कार्यक्रममा पत्रकारले निश्चललाई सोधे – निश्चल र स्वस्तिमाको डमरु कहिले आउँछ? निश्चलको हातबाट स्वस्तिमाले माइक लिइन् र मुस्कुराउँदै भनिन् –...