यौन तथा स्वास्थ्य

जानीराखौँ, घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम (हेर्नुहोस् भिडियोमा)

घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम  आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने...