यौन तथा स्वास्थ्य

ग्यास्टिक समस्याको समाधान चाहानहुन्छ ? किशमिश को सेवन गुर्नहोस्

किशमिश सुकाएर प्रयोग गर्ने गरिन्छ । किशमिश हामी बिहे, पार्टी आदि जस्तो कार्यक्रमहरुमा विभिन्न परिकारको खानेकुरा बनाउने क्रममा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । यसले खानामा बेग्लै मिठास ल्याउने काम गर्छ । यसको स्वाद गुलियो हुने गर्दछ । यसले...