यौन तथा स्वास्थ्य

डार्क सर्कल देखियो ? चट् पार्न अपनाउनुहोस् यो घरेलु विधि (भिडियो)

निद्रा नपुग्दा तथा धेरै मोबाइल, ल्याप्टप तथा टेलिभिजनको स्क्रिनमा समय बिताउँदा हाम्रो आँखाको मुनीतिर कालो घेरा अर्थात डार्क सर्कल देखिने गर्दछ। डार्क सर्कलले अनुहारको सुन्दरता खबर बनाउन गर्दछ। हामीले उक्त डार्क सर्कल हटाउनका लागि मेकअपको साहारा लिने गर्दछौँ। आज...