यौन तथा स्वास्थ्य

गर्मीसँगै रोगको संक्रमण बढ्यो, इनरुवामा पनि डेंगुका बिरामी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ। इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए। धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ। इनरुवामा...