यौन तथा स्वास्थ्य

के तपाईलाई पिसाब पोल्ने समस्या छ? उसोभए अपनाउनुहोस् यी घरेलु उपाय हुन्छ दुई मिनेटमै चट्

पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ...