अन्तर्राष्ट्रिय

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए, १६ थान हतियार बरामद

सुक्मा (छत्तीसगढ), साउन २१ – भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि...