बिज्ञान/प्रबिधि

मोवाइलमा चार्ज सकियो ? गोजीमा राख्नुस् आफैं चार्ज हुनेछ

काठमाडौं। स्मार्टफोनको प्रयोग बढेसँगै यसको ब्याट्री सकिने समस्याबाट हामी सबैजसो पीडित छौं । ब्याट्री सकिएर पटक–पटक चार्जर जोड्नुपर्ने समस्या त छँदैछ त्यसमाथि घर वा कार्यालयबाहिर हुँदा चार्ज गर्ने विद्युत सर्किटको अभावमा ब्याट्री सकिएको फोन त्यत्तिकै राख्नुपर्ने समस्या झन् दुःखलाग्दो...