बिज्ञान/प्रबिधि

इस्टाग्रामले ल्यायो नयाँ फिचर, कसरी प्रयोग गर्ने ?

एजेन्सी फेसबुक स्वामित्वको लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि नामक नयाँ फिचर लञ्च गरेको छ । यस फिचरका माध्यमबाट प्रयोगकर्ताले आफुले इन्स्टाग्राममा कति समय बिताएँ भन्ने कुरा थाहा पाउन सक्नेछन् । यो फिचर प्रयोगकर्ताको युजर प्रोफाइल पेजको...