बिज्ञान/प्रबिधि

देशभर मोवाईल एप्लिकेशन संचालन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा ‘मोवाईल एप्लिकेशन’ संचालनमा ल्याउने घोषणा गरेको छ। स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहितको सूचना समावेश गरिएको मोबाईल एप्लिकेशन चालू आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा संचालनमा ल्याउने संचार...