समाज

खोटाङका तीन महिलाको शृङ्खलावद्ध हत्या

खोटाङ । खोटाङका तीन महिलाको शृङ्खलावद्ध हत्या भएको लामो समय बित्दा समेत हत्यारा पत्ता नलागेका बारेमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारी गराइएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवान किरातीको नेतृत्वमा गएको टोलीले आज गृहमन्त्रीलाई उनको निवासमा भेटी तत्काल...