समाज

पूर्वकै नमुना बजारको नेतृत्व गर्दै लक्ष्मीपुर

लक्ष्मीपुर । झापाको पूर्व पस्चिम राजमार्ग अन्तरगत मुख्य सहर बिर्तामोडवाट ५ किलो मिटर पस्चिममा रहेको लक्ष्मीपुर चोकलाई धेरैका नयनले निहाली सकेको छ । सानो चोक त्यसमाथी पनि उचित अव्यवस्थापनको अभावमा अस्तव्यस्त फोहोर र जथाभावी फुटपाथ र सवारी पार्किक भएको...