समाज

झारफुक र जडीवुटीको भरमा ८० वर्ष: पहिलोपल्ट स्वास्थ्य सेवा लिएका निरवुधी दंग

झापा । बिर्तामोड–९ मुसहर वस्तीका निरवुधी मुसहरले ८० वर्षको उमेरमा पहिलोपटक स्वास्थ्य सेवा लिए । झारफुक र जडीवुटीको भरमा ८० बसन्त बिताएका उनले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविरमा पुगेर स्वास्थ्य सेवा लिन पाउँदा दंग परेका थिए । मुसहर वस्ती विकास...