समाज

बालविवाहपछि चरम यातना भोगेकी एक किशोरीको उद्धार

गौशाला । महोत्तरी मनरासिस्वा नगरपालिका-९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ। ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका-५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह...