अर्थ

आज पुनः बढ्यो सुन चाँदीको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौँ । आज ९मंगलबार० सुनको भाउ पुनः उकालो लागेको छ । आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल...