रोचक

यसकारण रिसाउँछिन धनकी देबी लक्ष्मी, यि बानी सुधार्नुहोस् नत्र गरिबी झेल्नु पर्ला !

हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । उनीहरुको गुनासो हुन्छ- यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएन । यसको कारण तपाईंका केही बानी...