स्थानीय समाचार

राष्ट्रिय धान दिवसको अवसरमा हिले दौड : सोनी र विकासलाई उपाधि

धादिङ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबँसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेसीका रसिला तामाङ...