प्रवास

पत्रकार रबी लामिछानेलाई जापानमा भव्य स्वागत

जापान । नेपालका चर्चित पत्रकार रबी लामिछानेलाई जापानमा भव्य स्वागत गरिएको छ। शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता २’ तथा बृहत् अन्तरक्रिया कार्यक्रमका लागि पत्रकार लामिछाने जापा आएका हुन्। पछिल्लो समय...