प्रवास

१ करोड २२ लाख वन लिएर फरार रहेका पूर्व अध्यक्ष शाह विरुद्ध अर्को विज्ञप्ती

सेर साङबो शेर्पा सौल कोरिया । एनसिसी दक्षिण कोरियाद्वारा अर्को प्रेश बिज्ञप्ति जारी गरिएको छ। नेपाली मजदुरहरुको अभिभावकको रुपमा परिचित संस्था कोरिया बिभिन्न समस्यामा परेका नेपालीहरुको हितमा महत्वपूर्ण भूमिका निभाउदै आईरहेका नेपाल सम्पर्क समिति दक्षिण कोरियाको पुर्व अध्यक्ष प्रेम...