प्रवास

जापानका उच्चपदस्थ क्षेत्रमा नेपाली कामदार पठाउने सरकारको तयारी

निर्मला घिमिरे काठमाडौं। नेपाल सरकारले जापानका व्यावसायिक प्राविधिक तथा अन्य उच्च पदस्थ कामका लागि नेपाली कामदार पठाउने पहल गरेको छ। जापान सरकारले नेपाल सरकारसँग नेपाली कामदारलाई कृषि, निर्माण, केयरगिभर लगायतका काममा सरकारी स्तरबाट नै लैजाने प्रस्ताव निकै पहिलेदेखिनै गर्दै...