मनोरञ्जन

तीज गीत ‘हिरो’सार्वजनिक, पुश्कल शर्मा हिरो बन्दा अनु शाह बनिन् हिरोइन

काठमाडौँ । लोकप्रिय गायक पुश्कल शर्माको स्वरसंगै अभिनयमा ‘हिरो’बोलको तीज गीत सार्वजनिक भएको छ । पुश्कलकै शब्दरसंगीत रहेको गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा पुश्कललाई महिला आवाजमा देवी घर्तिले साथ दिएकी छिन् । प्रायः आफ्ना...