पत्र पत्रिका

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

काठमाडौँ। नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु...