रोचक

क्रिकेट म्याचको बीचमा भएका छन् विचित्र घटना, (भिडियो सहित)

काठमाडौं। पछिल्लो समय नेपालमा क्रिकेट खेल निकै लोकप्रिय भएको छ । अहिले पनि काठमाडौंमा घरेलु टि–२० लिग एभरेष्ट प्रिमियर लिग भइरहेको छ। यसैबीच नेपाली खेलाडी सन्दिप लामिछानेले अस्ट्रेलियामा घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । क्रिकेटसम्बन्धी खबरहरु अहिले नेपालमा...