समाचार

आकाशे पानीको भर पर्दा किसान निराश

आकाशे पानीको भर पर्दा किसान निराश भीमदत्तनगर, २२ असार ९रासस०ः कञ्चनपुर वेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् । सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाझै रहन्छ...